२०८० मंसिर २०, बुधबार
कावासोती । बैङ्किङ कसुर मुद्दामा नवलपुरका एक जना व्यक्ति कारागार चलान भएका छन् ।
सोमबार उच्च अदालत पोखराबाट फैसला भई नवलपुरको मध्यबिन्दु नगरपालिका वडा नं. ९ बसन्तपुर बस्ने बर्स ७४ को गुन्ज बहादुर प्रधान कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिनुभयो ।
१७ लाख धरौटी तोकेकोमा उक्त धरौटी तिर्न नसकेपछि प्रधानलाई कारागार कार्यालय कास्की चलान गरिएको पाठकले जानकारी दिनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |