२०८० मंसिर २०, बुधबार
तिर्थराज काफ्ले । नवलपुर । नवलपरासी पूर्व नवलपुरमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ३० जना घाइते भएका छन् । बुलिङटार–२, मथारमा बस दुर्घटनामा परेको हो । ना ६ ख ७५ ८० नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोस पाठकले बताउनुभयो । उहाँका अनुसार दुर्घटनामा परि ५ जनाको ज्यान गएको छ । तीस जना घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । पाल्पाबाट बस छुटेको र गोरखा मनकामना दर्शका लागि हिडेका यात्रु बसमा सवार रहेको प्रारम्भिक रुपमा बुझिएको र थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |