• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर २५, सोमबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु

१८ घण्टा अघि
२

अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने

१ दिन अघि
३

रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि

१ दिन अघि
४

त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

१ दिन अघि
५

चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु

१ दिन अघि
६

ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न

२ दिन अघि
७

सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का

२ दिन अघि
८

नेपालमा फेसबुक, युट्युव र ट्वीटर ट्रेडमार्कको रूपमा दर्ता, अन्य प्लेटफर्म कानूनी दायरामा आउनै पर्ने

२ दिन अघि
९

छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी

३ दिन अघि
१०

मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न

३ दिन अघि
११

न्यायमा पहुँच बढाउन न्यायिक समिति कावासोती लागेको छ : उप प्रमुख थनेत

४ दिन अघि
१२

नारायाघाट–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन

४ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

८ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

६ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

९ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

६ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

जिसस नवलपुरको एक सय दिनको कार्यप्रगति विवरण सार्वजनिक

ज्ञानु पंगेनी ५५४ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक ४, शुक्रबार (१ साल अघि)


कावासोती । जिल्ला समन्वय  समिति नवलपुरले शुक्रबार एक सय दिनको कार्यप्रगति विवरण सार्वजनिक तथा पत्रकारहरूसँग अन्तरकृया कार्यक्रम गरेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले प्रस्तुतीकरण राख्नुभएको थियो । उहाँले एक सय दिनमा गरेका कार्य प्रगति प्रस्तुत गर्दै महत्वपूर्ण कामका रुपमा जिल्लामा सञ्चालनमा रहेका १४ भन्दा बढि विभिन्न क्रसर उद्योगहरूको अनुगमन गरि मापदण्ड विपरित सञ्चालनमा रहेका उद्योगहरूलाई मापदण्डभित्र सञ्चालन गर्न पहल गर्ने कार्य गरेको बताउनुभएको छ ।


उहाँले  अनुगमनमा कुनै पनि नवीकरण नगरिएको पाइएको साथै उद्योगको उत्पादन क्षमता भन्दा बढि उत्पादन गरेको पाइएकोले आवश्यक मापदण्डमा रहि उद्योग सञ्चालनको लागी पहल गरिएको बताउनुभयो । यस्तै  १२ वटा बालुवा प्रशोधन केन्द्र अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै उहाँले समग्र नवलपुर जिल्लाकै विकासको खाका कोर्ने सबै पालिकाहरू सँगको सहकार्य तथा जि.स.स. को नेतृत्व र समन्वयमा “समृद्धि नवलपुर अभियान” अन्तर्गत नवलपुर विकास खाका कोर्ने र जिल्ला प्रोफाइल बनाउने योजनाको कार्य भइरहेको , जिल्ला स्थित सरकारी कार्यालयमा रहेको विभिन्न सूचनाहरूलाई एकद्वार प्रणाली अन्तर्गत जि.स.स. जिल्लाकै सूचना केन्द्र बनाउन रूपान्तरणको प्रयास भैरहेको , विभिन्न गैरसरकारी सङ्घसंस्थाहरूको गतिविधिलाई नियमन र अनुगमन गरिएको ,प्रविधि मैत्री डिजिटल नवलपुर निर्माणको लागी आवश्यक पहलको सुरुवात भइरहेको ,संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय बाट जि.स.स. नवलपुर कार्यालयको आफ्नै जग्गामा भवन   निर्माण र बजेट विनियोजन पहल गरिएको छ । र आवश्यक रकम माग गरिएको समेत जानकारी दिनुभयो ।

यसैगरी  जिल्ला भित्र रहेका सबै धार्मिक मठ मन्दिरहरूको तथ्याङ्क लिने र धार्मिक पर्यटक विकासमा पहल तथा अनुगमन गर्ने , लागू पदार्थ दुर्व्यसनी पुनस्थापना केन्द्रको तथ्याङ्क लिने र अनुगमन गर्ने , बैंक, सहकारी तथा लघुवित्त संथाहरुको तथ्याङ्क लिने र अनुगमन गर्ने कार्यको सुरुवात भएको , जिल्ला भित्र रहेका दक्ष जनशक्ति र उच्च प्राविधिकहरूको रेकर्ड राख्ने कार्यको थालनी भएको जानकारी दिनुभयो ।

नन्दपुर,सेरी,भुताहा,कोल्हुवा बलकट्टा स्थानका बाढीपीडित ७ घर परिवारलाई तत्काल उद्वार गरि सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको र बिनयी त्रिवेणी गाउँपालिका अन्तर्गत रहेको ६ वटा खोलाको विभिन्न ६ खण्डको आइइ को रिर्पोटको प्रतिवेदन अनुसार पुन जि.स.स. प्रमुखको नेतृत्वमा फिल्ड अनुगमन सम्पन्न गरिएको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख शकुन्तला लम्सालले स्वागत मन्तव्य राख्दै जिल्लालाई नमुना जिल्ला बनाउनका लागि प्रदेश सरकारसँग पहल गरिएको बताउनुभयो । जिल्ला समन्वय समिति सञ्चालनका लागि आवश्यक  नीति, कार्यविधि र कानून समेतको खाँचो औँल्याएकाले त्यसका लागि समन्वय गर्न प्रदेश सरकारसँग ध्यानाकर्षण गर्ने काम गरेको बताउनुभयो । नवलपुर जिल्लालाई समृद्ध र विकासमा अगाडि बढाउन समन्वयले हरसम्भव पहल गरिरहेको बताउनुभयो । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा , नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुली , क्रान्तिकारी पत्रकार महासंघ केन्द्रिय उपाध्यक्ष रामकुमार श्रेष्ठ  , क्रियाशील पत्रकार महिला नवलपुरकी अध्यक्ष ज्ञानु पंगेनीले  मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका सदस्य कुलप्रसाद शर्मा भुसालले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
पत्रकारहरूले एक दिनमा गरेका कार्य प्रगतिका विषयमा जिज्ञासा र प्रश्न समेत राखेका थिए ।  जिसस प्रमुख विश्वकर्माले ती जिज्ञासाको सम्बोधन गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु

  • अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने

  • रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि

  • त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

  • समाचार
  • १

    विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु
    १८ घण्टा अघि

  • २

    अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने
    १ दिन अघि

  • ३

    रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि
    १ दिन अघि

  • ४

    त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद
    १ दिन अघि

  • ५

    चितवनको माडीमा भएको दुर्घटनामा एउटै स्कूलका शिक्षक र लेखापालको मृत्यु
    १ दिन अघि

  • ६

    ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न
    २ दिन अघि

  • ७

    सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का
    २ दिन अघि

  • ८

    नेपालमा फेसबुक, युट्युव र ट्वीटर ट्रेडमार्कको रूपमा दर्ता, अन्य प्लेटफर्म कानूनी दायरामा आउनै पर्ने
    २ दिन अघि

  • ९

    छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी
    ३ दिन अघि

  • १०

    मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न
    ३ दिन अघि

  • नवलपुर बिशेष
    १

    विनयी त्रिवेणीमा ट्याक्टर दुर्घटना हुँदा  चालकको मृत्यु

    नवलपुर प्रेस
    २

    अक्सफोर्ड कलेजका विद्यार्थी निःशुल्क जापान जान पाउने

    नवलपुर प्रेस
    ३

    रोजगार र उद्यममा जोडिन सके हिंसा अन्त्य गर्न सकिन्छ : प्रदेशसभा सदस्य जीसि

    नवलपुर प्रेस
    ४

    सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोज्यो – खड्का

    नवलपुर प्रेस
    ५

    छैटाैं राष्ट्रपति रनिङशिल्ड प्रतियाेगितामा जनक नमुना माविले मार्याे बाजी

    नवलपुर प्रेस
    ६

    मानव अधिकारमा आधारित दृष्टिकोण र निर्णय प्रकृयामा कर्तव्य वाहकहरुसंग अन्तरकृया सम्पन्न

    नवलपुर प्रेस
    ७

    न्यायमा पहुँच बढाउन न्यायिक समिति कावासोती लागेको छ : उप प्रमुख थनेत

    नवलपुर प्रेस
    ८

    नारायाघाट–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution