• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर १४, बिहिबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

१२ मिनेट अघि
२

गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

१७ मिनेट अघि
३

एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू

२ घण्टा अघि
४

नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

२ घण्टा अघि
५

रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ

१८ घण्टा अघि
६

बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना

१९ घण्टा अघि
७

काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना

१ दिन अघि
८

तनहुँ बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते

१ दिन अघि
९

लुम्बिनी चिनी मिलको प्रदुषण न्यूनिकरण गर्न माग गर्दै स्थानीयहरु आन्दोलित

२ दिन अघि
१०

कसैले भन्दैमा राजतन्त्र फर्किनवाला छैन : देउवा

२ दिन अघि
११

नवलपुर महोत्सव २ दिन थप, १३ गतेसम्म महोत्सव चल्ने

२ दिन अघि
१२

देवचुली नगर अस्पतालमा विशेषज्ञ सेवा सुरु

३ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

७ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

५ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

८ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

५ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

नवलपुरकी एलिजा एघार वर्षमै राष्ट्रिय स्तरको खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा

दयाराम आचार्य २९३३ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २, बुधबार (१ साल अघि)

नवलपुर । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको देवचुली नगरपालिका –३, निवासी एलिजा थापा उमेरले भरखर ११ वर्षको पुग्नुभयो । तर उहाँ सानै उमेरमा राष्ट्रिय स्तरको खेलुकुद प्रतियोगितामा सहभागि हुनुभएको छ । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत सेपाकताक्रो खेल प्रतियोगिता तर्फ थापाले सहभागिता जनाउनुभएको हो । सम्भवत जारी प्रतियोगिताको उमेरले कान्छी खेलाडी थापानै रहनुभएको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरमा जारी सेपाकताक्रो खेल प्रतियोगितामा अन्र्तगतका तीन इभेन्ट मध्य थापा ‘रेगु इभेन्ट’ ( एक समूहमा तीन जना खेलाडी समावेश हुने खेल ) तर्फ सहभागी बन्नुभयो । दुई विधामा भने उहाँ ‘वेन्च’मा बस्नुपर्यो । गण्डकी प्रदेश तर्फबाट उक्त खेलमा सहभागी बन्नुभएकी थापाको समूह उपविजेता बन्दै रजत जित्न सफल भयो । ११ वर्षकै उमेरमा राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न पाउँदा धेरै खुसी लागेको थापाले बताउनुभयो । ‘मलाई धेरै खुसी लागेको छ , सानै उमेरमा प्रदेशको टिममा पर्न पाए तेती मात्रै होइन , राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि हुने अवसर समेत मिल्यो’ थापाले भन्नुभयो ‘आफू सहभागि प्रतियोगितामा स्वर्ण जित्ने लक्ष्य थियो तर पनि रजत प्राप्त गरेका छौं, यसले पनि मलाई थप हौसला मिलेको छ । ’


थापा आवद्ध गण्डकी प्रदेशले जारी प्रतियोगितामा सेपाकताक्रो तीनवटा विधा अन्र्तगत महिला तर्फ भएका खेलमा दुई काश्य र एक रजत प्राप्त गरेको छ । कक्षा ६ मा अध्ययनरत थापाले आफू पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिता खेलेको र जारी खेलका अनुभवले आगामी दिनमा थप राम्रो गरि खेल्ने बताउनुभयो । ‘पहिलो पटक राष्ट्रिय स्तरको खेल खेल्दा केही डर त थियो नै ,तर डरसँगै सिकाइपनि मेरा लागि धेरै भयो, यही अनुभवका आधारमा भोलि थप राम्रो गर्नेछु भन्ने विश्वास बढेको छ’ उहाँले भन्नुभयो । भोलिका दिनमा राष्ट्रिय स्तरका खेलाडीको पहिचान बनाउने र नेपाल आर्मीमा सेवा गर्ने लक्ष्य रहेको थापाले बताउनुभयो । गाउँघरका दाइहरू सेपाकताक्रो खेल खेल्ने गरेको थाहा पाएपछि आफूमा पनि सो खेल खेल्ने चाहना भएकाले गाउँकै दाजुहरु मार्फतनै ९ महिना अघिदेखि सेपाकताक्रो खेल खेल्न शुरु गरेको थापाले बताउनुभयो ।
यता एलिजासँगै नवलपुरको देवचुलीकै १५ वर्षीय निरन गुरुङसमेत सेपाकताक्रो खेल प्रतियोगितामा सहभागी भएका छन् । गण्डकी प्रदेशको टिम मार्फत गुरुङ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतको सेपाकताक्रो खेल प्रतियोगितामा सहभागी हुनुभएको हो । कक्षा सातमा अध्ययनरत गुरुङले एक वर्ष अघि यो खेल खेल्न शुरु गरेको र अहिले राष्ट्रिय प्रतियोगितामा खेल खेल्ने गरि प्रदेश स्तरको टिममा समावेश हुन पाउँदा खुसी लागेको बताउनुभयो ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत सेपाकताक्रो खेलको विभिन्न तीन विद्या मध्य पुरुष र महिला तर्फका दुई खेल बाँकी रहेका छन् । नवलपुरमा जारी प्रतियोगिता दुई खेल आज हुनेछन् । ‘क्वाड इभेन्ट’ अन्र्तगत महिला तर्फको स्वर्ण पदकका लागि आज नेपाल आर्मी र बागमती प्रतिस्पर्धा गर्नेछन् । आजनै सेपाकताक्रो ‘रेगु इभेन्ट’ ( एक समूहमा तीन जना खेलाडी सहभागी हुने खेल ) पुरुष तर्फको स्वर्ण पदकका लागि नेपाल आर्मी र गण्डकी भिड्ने छन् ।
नवलपुरमा जारी सेपाकताक्रो खेल प्रतियोगितामा नेपाली आर्मी सहित प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेश सहभागि रहेको थियो । जारी प्रतियोगिता आज समापन हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%१९%४%३%२%
प्रतिक्रिया दिनुहोस
खेलकुद तथा मनोरञ्जन सम्बन्धि थप
  • कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

  • गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

  • एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू

  • नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

  • समाचार
  • १

    कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला
    १२ मिनेट अघि

  • २

    गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा
    १७ मिनेट अघि

  • ३

    एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू
    २ घण्टा अघि

  • ४

    नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
    २ घण्टा अघि

  • ५

    रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ
    १८ घण्टा अघि

  • ६

    बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना
    १९ घण्टा अघि

  • ७

    काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना
    १ दिन अघि

  • ८

    तनहुँ बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते
    १ दिन अघि

  • ९

    लुम्बिनी चिनी मिलको प्रदुषण न्यूनिकरण गर्न माग गर्दै स्थानीयहरु आन्दोलित
    २ दिन अघि

  • १०

    कसैले भन्दैमा राजतन्त्र फर्किनवाला छैन : देउवा
    २ दिन अघि

  • नवलपुर बिशेष
    १

    कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

    नवलपुर प्रेस
    २

    गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

    नवलपुर प्रेस
    ३

    रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ

    नवलपुर प्रेस
    ४

    बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना

    नवलपुर प्रेस
    ५

    काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना

    नवलपुर प्रेस
    ६

    कसैले भन्दैमा राजतन्त्र फर्किनवाला छैन : देउवा

    नवलपुर प्रेस
    ७

    नवलपुर महोत्सव २ दिन थप, १३ गतेसम्म महोत्सव चल्ने

    नवलपुर प्रेस
    ८

    देवचुली नगर अस्पतालमा विशेषज्ञ सेवा सुरु

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution