२०८० मंसिर २०, बुधबार
कावासाेती। दुर्घटनामा घाइते भई अचेत अवस्थामा रहनुभएका कावासाेती ४ निवासी अभिषेक तिवारीलाई आर्थिक सहयोग गरिएको छ।
वैदेशिक रोजगारको सिलसिलामा कोरिया रहनुहुने नेपालीहरु बिस्णु भुसाल दिपु, खेम तिवारी ,मन महत्तो र प्रकाश बि. क.बाट घाइते तिवारीलाई उपचारमा सहयाेगका लागि ३६ हजार प्रदान गरिएको वडा अध्यक्ष नारायण प्रसाद लाेहनीले बताउनुभयो । प्राप्त रकम नगर प्रमुख विष्णुप्रसाद भुसाल मार्फत बिरामीका आमा मिना तिवारीलाई हस्तान्तरण गरिएकाे हाे।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |