२०८० मंसिर १४, बिहिबार
कावासाेती । सस्कृती संरक्षण र विकास साथै प्रवर्द्वन गर्ने उदेश्यले कावासोतीमा रहेको कुमारवर्ती बहुमुखी क्याम्पस +२ का विद्यार्थीकाे आयाेजनामा सांस्कृतिक प्रदर्शन कार्यक्रम हुने भएको छ।
असोज २९ गते शनिबार सांस्कृतिक कार्यक्रम आयोजना गरिएकाे आयाेजकले जनाएको छ ।
कार्यक्रमा लोक तथा दोहोरी गायक पशुपती शर्मा,गायक रमेशराज भट्टराई ,गायिका रचना रिमाल, हास्यकलाकार राजा राजेन्द्र पोख्रेल , मोटिभेसनल इस्पिकर पृथ्वीनाथ राई, स्थानीय कलाकार दिप काफ्ले लगायतको सांस्कृतिक प्रस्तुति रहने आयाेजकले जनाएको छ।
+२ बिद्यार्थी,कुमारवर्ती बहुमुखी क्याम्पसको परिसरमा खुल्ला रूपमा हुनलागेको सास्कृतिक प्रदर्शनी कार्यक्रममा उपस्थित भएर कार्यक्रमको शोभा बढाईदिन आयाेजकले अनुरोध गरेको छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |