२०८० मंसिर २५, सोमबार
कावासोती । मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि केन्द्रमा भएको सिट बाडफाडले नवलपुरमा नेता कार्यकर्ता बिच तिब्र असन्तुष्टि बढेको छ । नेपाली कांगे्रसका नेता कार्यकर्ताले माओवादीको भागमा परेको क्षेत्र नछाड्न दबाद दिदै आएका छन् । माओवादीलाई दिने भए स्वतन्त्र उम्मेदवार बन्ने सम्मका स्टाटस सामाजिक संजालमा राखिएका छन् । विषेश गरि संघिय क्षेत्र २ माओवादीको भागमा परेपछि असन्तुष्टि बढेको छ । माओवादीलाई नदिएर कांगे्रसले राख्नुपर्ने भन्दै विभिन्न खालका स्टाटस कांगे्रस निकटले राखेका छन् ।
यसै गरि गठबन्धन स्वीकार नगर अफ्ठ्यारो पर्ने भन्दै माओवादीका नेता कार्यकर्ताले समेत सामाजिक संजालमा पोष्टहरु राखेका छन् । कतिपयले माओवादीले कांगे्रसलाई टिकट बेच्न लागेको आरोप सम्म लगाएका छन् ।
हेर्नुहोस सामाजिक संजालमा राखिएका पोष्टहरु
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |