२०८० मंसिर २४, आईतबार
कावासोती । अविरल वर्षासँगै दाउन्नेमा रुख पल्टिँदा पूर्व पश्चिम अवरुद्ध भएको राजमार्ग खुलेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको विनयी त्रिवेणी गाउँपालिका –२, स्थित दाउन्नेमा रुख ढलेर राजमार्गमा पर्दा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको थियो । रुख हटाएपछि राजमार्ग खुलेको हो । तर दाउन्नेका विभिन्न स्थानमा लेदो बग्दा एकतर्फी रुपमा मात्रै बाटो खुलेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |