• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर १४, बिहिबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

१ घण्टा अघि
२

गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

१ घण्टा अघि
३

एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू

३ घण्टा अघि
४

नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

३ घण्टा अघि
५

रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ

१९ घण्टा अघि
६

बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना

२0 घण्टा अघि
७

काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना

१ दिन अघि
८

तनहुँ बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते

१ दिन अघि
९

लुम्बिनी चिनी मिलको प्रदुषण न्यूनिकरण गर्न माग गर्दै स्थानीयहरु आन्दोलित

२ दिन अघि
१०

कसैले भन्दैमा राजतन्त्र फर्किनवाला छैन : देउवा

२ दिन अघि
११

नवलपुर महोत्सव २ दिन थप, १३ गतेसम्म महोत्सव चल्ने

३ दिन अघि
१२

देवचुली नगर अस्पतालमा विशेषज्ञ सेवा सुरु

३ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

७ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

५ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

८ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

५ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

दशैँसँगै बढ्यो पर्यटकीय क्षेत्रमा चहलपहल

दयाराम आचार्य ११३९ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १६, आईतबार (१ साल अघि)

नवलपुर । नेपालीहरूको महान पर्व बडा दशैँसँगै पर्यटकीय क्षेत्रहरूमा चहलपहल देखिएको छ । यस अघि सुनसान जस्तै बनेका जिल्लाका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको उपस्थिति बढेको छ । दशैँको अवसरमा हुने बिदासँगै चाडपर्वको उमङ्गले पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ ।
नवलपरासी –बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेका पर्यटकीय क्षेत्रमा दशैँ सुरु भएयता चहलपहल बढ्दै गएको छ । अन्य समयमा प्राय सुनसान जस्ता देखिने पर्यटकीय क्षेत्रमा समेत अहिले आन्तरिक पर्यटकको चहलपहल देखिएको छ ।
नवलपुरमा रहेका धार्मिकसँगै अन्य मनोरम स्थलमा पर्यटकको चाँप बढेको छ । नवलपुरमा रहेका पर्यटकीय क्षेत्रहरू त्रिवेणीधाम, मौलाकालीका, दाउन्ने, शाश्वतधाम , अकलादेवी , गंगेश्वरधाम , अमलटारी, कुमसोत , धौवादी ,पोखरी ताल, लगायतका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
जिल्लाको नारायणी तटीय क्षेत्र सहित मध्यवर्ती क्षेत्रमा जङ्गल सफारी, वन्यजन्तु अवलोकनका लागि पर्यटकको आगमन बढ्न थालेको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले बताउनुभयो । यहाँ रहेका चारवटा सामुदायिक वनमा एकीकृत रुपमा वन्यजन्तु अवलोकनका लागि प्रबन्ध गरिएको छ । गैँडा अवलोकनका लागि अमलटारी क्षेत्र परिचित रहेको छ । वर्षाको समयमा सुनसान बनेको यस क्षेत्रमा दशैँसँगै पर्यटकको चहलपहल बढेको उहाँले बताउनुभयो । ‘वर्षापनि थियो ,घुमफिरको समय सुरु भएको थिएन, अब दशैँ सँगै घुमफिरका लागि आउनेहरू बढ्ने संकेत देखिएको छ’ महतोले भन्नुभयो ‘अहिले चहलपहल बढेको छ ।’


नवलपुरका धार्मिक पर्यटकीय क्षेत्रमा खास गरि पर्यटकको उपस्थिति बढेको छ । जिल्लाकै प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र मौलाकाली, त्रिवेणीधाम, दाउन्ने , शाश्वत धाम, अकला देवी, गलेश्वरधाममा पर्यटकको बाक्लो उपस्थिति देख्न सकिन्छ ।
धार्मिक पर्यटकीय क्षेत्र बाहेक प्राकृतिक स्थानहरू कुमसोत , झरना खोला, धौवादी , नारायणी तटीय क्षेत्रमा समेत आन्तिरक पर्यटकको संख्या बढ्न थालेको छ ।
जिल्लाका पर्यटकीय क्षेत्रमा लगभग सबै जसो आन्तरिक पर्यटककै उपस्थिति हुने गरेको छ । चाडबाडमा घुम्ने संस्कृतिको विकास हुँदा आन्तरिक पर्यटनको प्रर्वद्धनमा समेत सहयोग पुग्न थालेको छ । पछिल्ला केही वर्षबाट मुख्य चाड सुरु भएपछि हुने बिदाको अवसरमा घुम्ने संस्कृति विकास हुँदै जान थालेको छ । यसले पर्यटन क्षेत्रका व्यवसायी समेत उत्साहित बनेका छन् । कावासोती –१५ ,मा होटल सञ्चालन गर्नुभएको जितनारायण थनेत भन्नुभयो ‘दशैँसँगै घुमफिरका लागि हिड्नेको जमात बढ्दै छ, मानिसहरू घुमफिर रुचाउन थालेका छन्, यसले पर्यटकीय क्षेत्रको प्रर्वद्धनसँगै यस क्षेत्रमा लगानी गर्ने व्यवसायीसमेत उत्साहित हुन थालेका छन् ।’

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%३%१%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

  • गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

  • एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू

  • नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

  • समाचार
  • १

    कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला
    १ घण्टा अघि

  • २

    गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा
    १ घण्टा अघि

  • ३

    एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू
    ३ घण्टा अघि

  • ४

    नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
    ३ घण्टा अघि

  • ५

    रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ
    १९ घण्टा अघि

  • ६

    बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना
    २0 घण्टा अघि

  • ७

    काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना
    १ दिन अघि

  • ८

    तनहुँ बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते
    १ दिन अघि

  • ९

    लुम्बिनी चिनी मिलको प्रदुषण न्यूनिकरण गर्न माग गर्दै स्थानीयहरु आन्दोलित
    २ दिन अघि

  • १०

    कसैले भन्दैमा राजतन्त्र फर्किनवाला छैन : देउवा
    २ दिन अघि

  • नवलपुर बिशेष
    १

    कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

    नवलपुर प्रेस
    २

    गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

    नवलपुर प्रेस
    ३

    रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ

    नवलपुर प्रेस
    ४

    बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना

    नवलपुर प्रेस
    ५

    काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना

    नवलपुर प्रेस
    ६

    कसैले भन्दैमा राजतन्त्र फर्किनवाला छैन : देउवा

    नवलपुर प्रेस
    ७

    नवलपुर महोत्सव २ दिन थप, १३ गतेसम्म महोत्सव चल्ने

    नवलपुर प्रेस
    ८

    देवचुली नगर अस्पतालमा विशेषज्ञ सेवा सुरु

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution