२०८० मंसिर १४, बिहिबार
कावासाेती । कावासाेतीमा रहेको राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व लक्ष्यित गरि दुई दिन नयाँ नाेट सटही गर्ने भएको छ । विशेष गरि दशैमा नयाँ नाेट प्रयाेग गर्ने प्रचलन रहेको छ । साेहि अनुसार बैंकले असाेज ११ र १२ गते दुई दिन विहान १०:३० बजे देखी दिउँसो १:०० बजे सम्म नयाँ नाेट सटही गर्ने एक सूचना प्रकाशित गरि जानकारी गराएको छ । प्रतिव्यक्ति १८,५०० नयाँ नाेट सटही गर्ने र थोरै रकम चाहिने ग्राहकहरु एक आपसमा मिलेर आउन समेत बैंकले अनुराेध गरेको छ । बालबालिकाहरुलाई नयाँ नोट सटही नगरिने समेत बैंकले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |