२०८० मंसिर २४, आईतबार
नवलपुर । नवलपुरको कावासोतीमा राष्ट्रिय डान्स प्रतियोगिता हुने भएको छ । जिल्लाको कावासोती नगरपालिका २ स्थित डायमण्ड डान्स स्टुडियोको आयोजनामा आगामी असोज २४ गतेदखि हुने छ ।
प्रतियोगितामा विजेतालाई रु एक लाख , फस्ट रनर अपलाई ५० हजार , सेकेन्ड रनर अपलाई २५ हजार , थर्ड रनर अपलाई १२ हजार ५०० र फोर्थ रनर अपलाई ६ हजार २५० को पुरस्कारको रहेको आयोजकले जनाएको छ ।
विभिन्न स्थानमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिताका संयोजक सुजन परियारले बताउनु भयो । प्रतियोगितामा नेपाल र भारतका डान्सरहरुले जर्ज गर्ने छन् । रािष्ट्रय स्तरको डान्स प्रतियोगितामा देशभरबाट डान्समा सहभागि हुने छन् । डान्समा सहभागि हुनका लागि दुइ सय रुपैँयाको शुल्क लाग्नेछ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |