• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर १४, बिहिबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

४३ मिनेट अघि
२

गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

४८ मिनेट अघि
३

एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू

३ घण्टा अघि
४

नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

३ घण्टा अघि
५

रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ

१८ घण्टा अघि
६

बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना

१९ घण्टा अघि
७

काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना

१ दिन अघि
८

तनहुँ बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते

१ दिन अघि
९

लुम्बिनी चिनी मिलको प्रदुषण न्यूनिकरण गर्न माग गर्दै स्थानीयहरु आन्दोलित

२ दिन अघि
१०

कसैले भन्दैमा राजतन्त्र फर्किनवाला छैन : देउवा

२ दिन अघि
११

नवलपुर महोत्सव २ दिन थप, १३ गतेसम्म महोत्सव चल्ने

२ दिन अघि
१२

देवचुली नगर अस्पतालमा विशेषज्ञ सेवा सुरु

३ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

७ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

५ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

८ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

५ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

बौदिकालीकाे मचेडीमा सामुदायिक स्वास्थ्य इकाई उद्घाटन

नवलपुर प्रेस ४२६ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २९, बुधबार (१ साल अघि)

डेढगाउँ । बौदिकाली गाउँपालिका वडा नम्बर १ स्थित  मचेडिमा आज सामुदायिक स्वास्थ्य इकाइ उद्घाटन भएको छ । मचेडीमा एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष प्रकाश ओझाले सामुदायिक स्वास्थ्य इकाई उद्घाटन गर्नुभएको हो ।
आधारभुत स्वास्थ्य सेवा सबेेेैको अधिकारको कुरा रहेको बताउदै अध्यक्ष ओझाले तत्काललाई अस्थाई संरचनाबाट नै भएपनि यहाँका जनताले स्वास्थ्य सेवा पाउने कुरामा सुनिश्चितता भएको बताउनुभयो । यो ईकाइले मचेडी लगाएत आसपासका सेवाग्राहीलाई सामान्य रोगको परिक्षण गर्नपनि डेढगाउ र घुमारी पुग्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । स्वास्थ्य नागरिकको आधारभुत आवश्यकता भएको बताउदै उहाँले आधारभुत आवश्यकता पूरा गर्ने दायित्व पालिकाको रहेको र पालिकाले आवश्यक अन्य स्थानमा पनि सुरूवात गर्दै जाने बताउनुभयो ।
कालिगण्डकी करिडोर केही समयमा नै फुलफेजमा सञ्चालन हुने र दुर्घटना पनि बढ्न सक्ने बताउदै त्यसको पुर्वसावधानीको रूपमा पनि यो इकाई सहयोगि हुने अध्यक्ष ओझाले बताउनुभयो । सामुदायिक स्वास्थ्य इकाई आवश्यक रहेको महसुस गर्दै स्थापना गर्नका लागि कार्यपालिकाले फोकल पर्सनको रूपमा वडा सदस्य रविन्द्रराज कण्डेललाई जिम्मेवारी दिइएको र जिम्मेवारी अनुसार नै जग्गा प्राप्तिमा ठूलो भुमिका निर्वाह गर्नुभएकोमा वडासदस्य कण्डेललाई विशेष धन्यवाद व्यक्त गर्नुभयो । साथै सामुदायिक स्वास्थ्य इकाई अस्थायी रूपमा स्थापना गर्नका लागि कोठा उपलब्ध गराउनुहुने तथा जग्गा उपलब्ध गराउनुहुने जग्गादाताहरू प्रति गाउपालिका सधै आभारी रहने बताउदै उहाँहरूलाई गाउपालिकाबाट बिशेष सम्मान गरिने पनि बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेतले बौदिकाली आउने बित्तिकै स्वास्थ्य ईकाइ जस्तो महत्वपुर्ण कार्यको सुरूवात गर्न पाएको बताउदै यसको संरक्षण गर्ने जिम्मा स्थानियले लिएको खण्डमा गाउपालिकाले यसको स्तरउन्नति गर्न सहज हुने बताउनुभयो, साथै अब यहाँ बन्ने भवन बहुउद्देश्यीय बनाउनु पर्ने जसको कारणले स्थानीयले लाभ लिन सक्ने बनाउनेतर्फ गाउँपालिका अगाडि बढ्ने पनि बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै बौदिकाली १ का वडा अध्यक्ष अनिल थापाले अप्रेसन गर्ने अस्पताल भन्दा प्राथमिक उपचार गर्ने सामुदायिक स्वास्थ्य इकाईको महत्व र भुमिका ठूलो हुने हुँदा यसको प्रयोग स्थानियले स्वास्थ्य परामर्श तथा रेगुलर चेकजाँच गरेर लिनुहुन पनि अनुरोध गर्नुभयो ।

सामुदायिक स्वास्थ्य इकाई अध्यक्ष ज्युको विशेष पहलमा स्थापना भएको बताउदै स्वास्थ्य शाखा प्रमुख टोपकान्त अधिकारीले विस्तारै आवश्यक जनशक्तिको परिपुर्ति गर्न गाउँपालिकासँग पहल गर्ने बताउनुभयो ।

साथै सामुदायिक स्वास्थ्य इकाई उद्घाटन कार्यक्रममा स्थानीय समाजसेवी डोलराज कण्डेल,चोलाकान्त कण्डेल,मनबहादुर ठाडा,पिताम्बर कण्डेल लगाएतले भनाइ राख्नुभएको थियो भने कार्क्रमको सञ्चालन वडा सदस्य रविन्द्रराज कण्डेलले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

  • गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

  • एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू

  • नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

  • समाचार
  • १

    कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला
    ४३ मिनेट अघि

  • २

    गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा
    ४८ मिनेट अघि

  • ३

    एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू
    ३ घण्टा अघि

  • ४

    नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
    ३ घण्टा अघि

  • ५

    रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ
    १८ घण्टा अघि

  • ६

    बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना
    १९ घण्टा अघि

  • ७

    काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना
    १ दिन अघि

  • ८

    तनहुँ बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते
    १ दिन अघि

  • ९

    लुम्बिनी चिनी मिलको प्रदुषण न्यूनिकरण गर्न माग गर्दै स्थानीयहरु आन्दोलित
    २ दिन अघि

  • १०

    कसैले भन्दैमा राजतन्त्र फर्किनवाला छैन : देउवा
    २ दिन अघि

  • नवलपुर बिशेष
    १

    कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

    नवलपुर प्रेस
    २

    गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

    नवलपुर प्रेस
    ३

    रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ

    नवलपुर प्रेस
    ४

    बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना

    नवलपुर प्रेस
    ५

    काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना

    नवलपुर प्रेस
    ६

    कसैले भन्दैमा राजतन्त्र फर्किनवाला छैन : देउवा

    नवलपुर प्रेस
    ७

    नवलपुर महोत्सव २ दिन थप, १३ गतेसम्म महोत्सव चल्ने

    नवलपुर प्रेस
    ८

    देवचुली नगर अस्पतालमा विशेषज्ञ सेवा सुरु

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution