२०८० मंसिर १४, बिहिबार
कावासाेती ।अभिनेता पल शाहलाई २ बर्ष ६ महिना कैद सजाय सुनाएको छ ।नवलपुर जिल्ला अदालत कावासोतीले आज पल शाहकाे मुद्दामा फैसला गर्दै सजाय सुनाएको हाे । अदालतका सुचना अधिकारी लाल बहादुर क्षेत्रीका अनुसार वालयाैन दुरुपयोग गरेको भन्दै २ वर्ष ६ महिना कैद सुनाएको हाे । जबर्जस्ती करणीकाे मुद्दामा जिल्ला अदालतले सफाइ दिएको छ ।
मुद्दाकाे फैसला गर्दै अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्ति समेत ताेकेकाे सुचना अधिकारी क्षेत्रीले बताउनुभयो ।
फैसलामा बाबुआमालाई नाबालिक छाेरी अरुलाई छाडेकाे र संचार जगतलाई संवेदनशील विषय भएकोले समाचार सम्प्रेषणमा यथार्थ परक र संवेदनशील हुनुपर्ने भन्दै सचेत गराएको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |