२०८० मंसिर २०, बुधबार
चितवन । पहिरो पन्छाएपछि नारायणगढ मुग्लिन सडकखण्ड सूचारु भएको छ । भरतपुर महानगरपालिका– २९ सत्रकिलोमा पहिरो खस्दा सडक केहिबेर अवरुद्ध भएको हो । आज (मंगलबार) बेलुकी ५ः४५ बजे वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खसेको र ६ः४० बजे डिभिजन सडकसँग समन्वय गरेर पहिरो हटाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |