२०८० मंसिर १६, शनिबार
देवचुली । नेपाल खेलकुद महासङ्घ नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ (देवचुली) चयन हुनु भएको छ । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासङ्घ नवलपुरको शनिबार देवचुलीमा भएको प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति सर्वसम्मच चयन गरेको हो ।
जसको उपाध्यक्षमा रिमेस गुरुङ (बुलिङटार) अर्चना कुमाल (मध्यबिन्दु) सचिवमा मेदनी लाल पान्डे (कावासोती) ,सह सचिवमा सबिता पान्डे (मध्यबिन्दु) ,ऋषि राम गौतम (गैंडाकोट) र कोषाध्यक्षमा तेज प्रसाद पान्डे (हुप्सेकोट) रहनुभएको छ । पछि आठ जना मनोनित गर्ने गरि अधिवेशनले ४७ सदस्यीय कार्यसमित गठन गरेको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |