२०८० मंसिर १४, बिहिबार
कावासोती । नवलपुरको कावासोतीमा खेलकुद महोत्सव हुने भएको छ । आउँदो असोज २ गतेदेखि १६ गते सम्म प्रथम खेलकुद महोत्सव गर्न लागिएको अयाोजक संस्था नवलपुर युवा मञ्चका अध्यक्ष मंगल लामाले बताउनुभयो । कावासोती ३ मा रहेको नमूना सदरमुकाममा महोत्सव लाग्ने छ । खेलकुद महोत्सवमा फुटबल,भलिबल सहितका विभन्न ८ वटा खेल प्रतियोगिता संचालन गरिने उहाँले बताउनुभयो ।
खेलकुद प्रतियोगिता सहित बाल उद्यान , कलाकारको प्रस्तुती र केहि स्टल समेत रहेने उहाँले बताउनुभयो ।
भिडियो सामाग्री हेर्न यो लिङ्कमा जानुहोला ।
https://www.facebook.com/nawalpurpress2077/videos/1056192288358544
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |