२०८० मंसिर २५, सोमबार
कावासोती । अदालतको अपहेलना मुद्दा सम्बन्धी कसुर गरेर फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन् ।
नवलपरासी पूर्व मध्यविन्दु नगरपालिका ६ बस्ने बर्ष ५१ का दिलिप थारु महतोलाई जिल्ला प्रहरी कार्यालय नवलपुरको टोलीले बिहीबार पक्राउ गरेको हो । उनलाई आबश्यक कारवाहीको लागि नवलपुर जिल्ला अदालत पेश गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |