२०८० मंसिर २०, बुधबार
कावासाेती । कावासाेतीमा रहेकाे सामुदायिक सेवा केन्द्रकाे नयाँ सदस्यता खुलाउन माग गरिएको छ । करिब ८ बर्ष देखि नयाँ सदस्यकाे लागि आवेदन नखुलाइएकाे भन्दै आवेदन खुलाउन माग गरिएको छ ।विधान अनुसार सधैं सदस्य खुलाउने प्रावधान भएपनि नयाँ सदस्यता नखुलाई सिमित व्यक्तिले आफू अनकुल संस्था चलाएकाे आराेप छ । सामाजिक संस्था भएपनि साे अनुसार नचलेको भन्दै यथासिघ्र नयाँ सदस्यता खुलाउन माग गरिएको छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |