२०८० मंसिर १६, शनिबार
कावासोती । नेपाल मोबाइल व्यवसायी संघ नवलपुरको अध्यक्षमा शिव पोख्रेल चयन हुनुभएको छ । आज भएको प्रथम अधिवेशनबाट शिव पोखे्रलेको अध्यक्षतामा नेपाल मोबाइल व्यवसायी संघ नवलपुर गठन गरिएको हो ।
नवलपुर उधोग वाणिज्य संघका सदस्य मनी प्रसाद गुरुङको प्रमुख आतिथ्यमामा भएको प्रथम अधिवेशनले बरिष्ठ उपाध्यक्षमा प्रेम प्रसाद भट्ट, उपाध्यक्ष प्रेम प्रसाद गौतम ,उपाध्यक्षमा सुशील श्रेष्ठ ,सचिवमा दीर्घ सिन कुमाल , सह सचिवमा हरि पौडेल ,कोषाध्यक्षमा आनद पाण्डे गरि २३ सदस्यीय कार्यसमिति निर्माण गरेको छ ।
संघ मार्फत मोबाइल व्यवसायीको हक हित र प्रर्वद्धनमा कार्यगर्ने, आउन समस्यालाई सामूहिक रुपमा निराकरण गर्ने योजनाका साथ काम गरिन नव गठित संघका अध्यक्ष शिव पोख्रेलले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |