२०८० मंसिर १४, बिहिबार
दुम्किबास। नेपाली टेली शृङ्खला समाज भित्रकाे बेथिति प्रशारण प्रारम्भ गरिएको छ । विनय त्रिवेणी गाउँपालीकाकाे दुम्किबासका एक कार्यक्रमका बिच प्रशारण प्रारम्भ गरिएको हाे । द क्रियशन स्टुडियोले तयार पारेकाे टेलि शृङ्खलाकाे निर्देशन संगम गिरी गर्नुभएको छ। कथा लेखन मधुसूदन सुवेदी काे छ भने स्थानीय कलाकारहरु कमल रनपाल, अमिर बाह्रघरे, यानी मगर, फिलिप हिमडुङ लगायतको अभिनय रहेको छ । वित्री प्राेडक्सन युटुब च्यानल मार्फत टेली शृङ्खला प्रशारण हुनेछ ।
आज राजकुमार अधिकारीकाे अध्यक्षता तथा सांसद तिलक महतकाे प्रमुख आतिथ्यतामा प्रशारण प्रारम्भ गरिएको हाे । कार्यक्रममा जिसस प्रमुख बाबुराम विश्वकर्मा , गाउँपालिका अध्यक्ष घनश्याम गिरी, वडा नम्बर २ का अध्यक्ष पुष्पा आले लगायतको उपस्थित रहेको थियाे ।
कार्यक्रम बाेल्दै प्रमुख अतिथि सांसद तिलक महतले समाज भित्रकाे बेथिति टेलि शृङ्खलाले समाज बेथितिकाे उजागर गरि अन्त्य गराउन सकाेस भनी शुभकामना दिनुभएको थियाे ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |