२०८० मंसिर २४, आईतबार
कावासोती । पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपुरको विनयी त्रिवेणी १ मा पानीले कल्भर्ट बगाउँदा यातायात आवतजावत प्रभावित बनेको छ । राति करिब २ बजेको समयमा कल्भर्ट बगाएपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको थियो । अहिले बिहान ८ : १५ मा बाटो मर्मत गरि एक तर्फि रुपमा सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय दुम्किबासका सई भवानी प्रसाद हमालले बताउनुभयो । कल्भर्ट राखेर बाटो मर्मतको काम चलिरहेकाले दुई तर्फि रुपमा यातायात सञ्चालन हुन केही समय लाग्ने उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |