२०८० मंसिर १४, बिहिबार
कावासोती । नवलपुरको बुलिङटार गाउँपालिकाबाट प्रहरीले अवैध रुपमा बालुवा चोरी निकासी गर्दै गरेको अवस्थामा एउटा ट्याक्टर नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बुलिङटार गाउपालिका ६ घुमाउरी घाट स्थित कालीगण्डकी नदीको किनारबाट अवैध रुपमा बालुवा चोरी निकासी गर्दै गरेको अवस्थामा लु ४ त ८११० नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको ट्याक्टरलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय डेढगाउँमा राखिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |