२०८० मंसिर २०, बुधबार
बार्सिलोनाले १४ वर्षयताकै खराब प्रदर्शनका साथ ला लिगाको सिजन सकाएको छ। आइतबार भएको अन्तिम खेलमा बार्सिलोना भिल्लारियलसँग २–० गोल अन्तरले पराजित भयो। बार्सिलोनाले यो सिजनमा ७३ अंक हात पार्यो। यो पछिल्लो १४ वर्षयताकै सबैभन्दा कम हो।
आइतबारको खेलमा बार्सिलोनामाथि जित हात पार्दै च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको भिल्लारियलले भने युरोपा कन्फेरेन्स लिगमा आफ्नो स्थान सुरक्षित गर्यो।
यो सिजनको उपाधि रियल मड्रिडले यसअघि नै पक्का गरिसकेको थियो। उसले ३८ खेलबाट ८६ अंक जोड्यो।बार्सिलोना दोस्रो स्थानमा रह्यो। बार्सिलोनाले यसअघि सन् २००७/०८ को सिजनमा ६७ अंक हात पारेको थियो।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |