२०८० मंसिर २५, सोमबार
कावासाेती । कावासाेती नगरपालिका भित्र हावाहुरीले पुर्याएकाे क्षतिकाे मेयर विष्णुप्रसाद भुसालले निरिक्षण गर्नुभएको छ। कावासाेती नगरपालिका वडा नम्बर १० र १७ मा पुर्याएकाे क्षतिकाे मेयर भुसालले निरिक्षण गर्नुभएको हाे ।
हावाहुरीले विभिन्न स्थानमा घरगाेठमा क्षति पुग्नुका साथै विधुतिय पाेलमा क्षति पुगेको छ ।
निरिक्षण पछि आफुले नगरमा विपद व्यवस्थापनकाे काेषकाे अवस्था र राहातकाे प्रक्रिया बुझेर आवश्यक पहल गर्ने मेयर भुसालले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |