२०८० मंसिर २०, बुधबार
कावासोती । कावासोती नगरपालिका वडा नं. ७ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
अध्यक्षमा एमालेका गोबिन्द महतो विजयी हुनुभएको छ ।
महतोले आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली काङग्रेसका उम्मेद्धारलाई १७९ मतान्तरले पराजित गर्नुभएको हो । महतोले ९१६ मत प्राप्त गर्नुभयो । भने उहाँका निकटतम प्रतिद्धन्द्धीले ७३७ मत प्राप्त गर्नुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |