२०८० मंसिर १४, बिहिबार
कावासोती । कावासोती नगरपालिका वडा नं. ६ र १३ मा एमालेको प्यानल नै विजयी भएको छ ।
कावासोती ६ मा अध्यक्षमा एमालेका याम बहादुर थापा र कावासोती १३ मा एमालेका लालबहादुर गुरुङ विजयी हुनुभएको हो । कावासोती ६ मा थापाले आफ्ना नेपाली काङग्रेसका निकटतम प्रतिद्धन्द्धीलाई ९८ मतान्तरले पराजित गर्नुभयो ।
यस्तै कावासोती १३ मा गुरुङले ३५० मतान्तरले पराजित गर्नुभयो । कावासोती ६ र १३ मा गत निर्वाचनमा नेपाली काङग्रेसले जीतेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |