२०८० मंसिर २५, सोमबार
कावासोती । कावासोती नगरपालिका वडा नं पाँचमा एक जना सदस्य गोला प्रथाबाट विजयी हुनुभएको छ ।
नेकपा एमालेका तर्फबाट खुल्ला सदस्यका उम्मेद्धार लाल बहादुर पुलामी विजयी हुनुभएको हो । नेपाली काङग्रेसका उम्मेद्धार र पुलामीले बराबर ७४० ÷७४० मत प्राप्त गर्नुभएको थियो । गोलाप्रथाबाट पुलामी विजयी हुनुभएको हो । यस वडामा एमालेको पयानल नै विजयी भएको छ । अध्यक्षमा एमालेका निरज कुमार पुन विजयी हुनुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |