२०८० मंसिर १४, बिहिबार
कावासोती । विनयी त्रिवेणी गाउँपालिकामा अहिलेसम्म पाँच वडा वडाको मतगणना सकिएको छ । दुई वटा वडाको मतगणना चलिरहेको छ । जसमध्ये नि वटा वडा एमालेको प्यानल , एउटा काङग्रेसको प्यानल र एउटा राप्रपाको प्यानलले जित निकालेको छ ।
वडा नं. तिनमा एमालेका कृष्ण प्रसाद पाण्डे , वडा नं. चारमा एमालेका शाहिल श्रेष्ठ विजयी हुनुभएको छ । वडा नं. ५ मा काङग्रेसको प्यानल विजयी भएको छ । यस्तै वडा नं. ६ मा एमालेका नुरेन्द्र शाह विजयी हुनुभएको छ ।
अहिले वडा नं. १ र २ को मतगणना चलिरहेको छ । विनयी त्रिवेणी गाउँपालिकामा ३, ४, ५, ६ र ७ नं। को मत गणना सम्पन्न हुदा
गाउँपालिका अध्यक्षमा
सुर्य ५०४९
रूख ५०८९
उपाध्यक्षमा
सुर्य ४८४४
रूख ५१३३
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |