२०८० मंसिर २४, आईतबार
चोरमारा । मध्यविन्दु नगरपालिका नवलपुर
अहिले सम्म ६ वटा वडाको मतगणना गर्दा १२८४४ मत गनेर सकिएको छ ।
हाल सम्म नगरप्रमुख पदमा
सूर्य चिन्हले ६४२२
रुख चिन्हले ५६८७
नगरउपप्रमुख पदमा
सूर्यचिन्हले ६४४८
रुख चिन्हले ५६३१
मध्यविन्दु १ – नेपाली कांग्रेस
निर्वाचित वडा अध्यक्ष : तिलकराम न्यौपाने (१०२५ )
पराजित एमाले – राम कुमार पुरी (९७७ )
मध्यविन्दु २ – एमाले
निर्वाचित वडाअध्यक्ष : रामभक्त अधिकारी ( १००४ )
पराजित कांग्रेस – नारायण पौडेल ( ९२४ )
मध्यविन्दु ३ – एमाले
निर्वाचित वडाध्यक्ष : मान बहादुर महतो ( ९३१ )
पराजित कांग्रेस : अमर बहादुर महतो ( ७७८ )
मध्यविन्दु १३ – एमाले
अर्जुन प्रसाद पंगेनी ( ६७५ ) ( १ मतपत्र धेरै भएपछि बिबाद , बिबादपछि घोषणा हुन नसकेको )
कांग्रेस – टेक बहादुर बयम्बु ( ६४५ )
मध्यविन्दु १४ – एमाले
निर्वाचित वडाध्यक्ष : मिन बहादुर दर्लामी ( ९५५ )
पराजित कांग्रेस : कुल बहादुर सिंजाली ( ५४६ )
मध्यविन्दु १५ – एमाले
निर्वाचित वड़ाध्यक्ष : यम बहादुर केसी ( १९६० )
पराजित कांग्रेस : प्रदिप थापा क्षेत्री ( १७१६ )
९ वडा गन्न बांकी
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |