२०८० मंसिर २४, आईतबार
गैँडाकोट । गैँडाकोट ४ र ५ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ ।
गैँडाकोट ४ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेद्वार तेजप्रसाद घिमिरे विजयी हुनुभएको छ । उहाँले ; ; १०८६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्धन्दी एमालेका दिनेशराज न्यौपानेले १०३२ मत प्राप्त गर्नुभएको छ ।
वडा महिला सदस्यमा इन्द्रकला घिमिरे (१०७४), दलित सदस्यमा धनमाया परियार(११६१), खुला सदस्यमा शान्ता घर्ति (१०६१) र हरि पौडेल (११५३) ;मतका साथ विजयी हुनुभएको छ ।
यस वडामा नगरप्रमुख पदका उम्मेद्वार मदनभक्त अधिकारीले १३०५ मत प्राप्त गर्नुभयो भने एमालेका छत्रराज पौडेलले ७९६ मत प्राप्त गर्नुभयो । काँग्रेसका उपप्रमुख पदका उम्मेद्वार शान्ति कोइरालाले ११२९ मत प्राप्त गर्नुभयो भने राप्रपाका तुलाराम पौडेलले ५३४ मत प्राप्त गर्नुभयो ।
यस्तै गैँडाकोट ५ मा काँग्रेसको प्यानल नै विजयी भएको छ ।
वडा अध्यक्ष पदका उम्मेद्वार रत्नप्रसाद सापकोटा ;(काँग्रेस) १५६९ नवराज कंडेल (एमाले) ११०८ मतान्तर ४६१ , महिला सदस्य पदको उम्मेद्वार शान्ति न्यौपाने (काँग्रेस) १४९९ राधिका देवकोटा ढकाल (राप्रपा) ५१७ , टुकादेवी शर्मा (माओवादी केन्द्र) (१६८) दलित महिला सदस्य पदको उम्मेद्वार उषा परियार (काँग्रेस) १५७५ प्रमिला आत्रेय विक (एमाले) ८३४, सारदा परियार (माओवादी केन्द्र) १५४, खुला सदस्य ;तुलसीराम गौतम (काँग्रेस) १४१४ द्रोणवन सन्यासी (नेपाली काँग्रेस) १५५० , जनक पौडेल उपाध्याय (एमाले) ७०४ हरिप्रसाद ढकाल (एमाले) ७८१
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |