२०८० मंसिर २४, आईतबार
कावासोती । नवलपुरको पहाडी गाउँपालिका बौदीकाली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझा विजयी हुनुभएको छ ।
उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली काङग्रेसका केवि रानालाई ४३५ मतअन्तरले पराजित गर्नुभएको हो । एमालेका ओझाले ३ हजार ९ सय ७६ मत पाउँदा काङग्रेसका रानाले ३५४१ मत पाउनुभयो । यस्तै उपाध्यक्षमा नेकपा एमलेकै डिल कुमारी सारु विजयी हुनुभयो । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी काङग्रेसकी धनकान्ती घिमिरेलाई ४५६ मतअन्तरले पराजित गर्नुभएको हो । सारुले ३ हजार ९ सय ६२ मत पाउनुभयो भने घिमिरेले ३ हजार ५ सय ६ मत पाउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |