२०८० मंसिर १४, बिहिबार
कावासाेती । स्थानीय तहकाे निर्वाचनमा खटिने कर्मचारी मतपत्र बाेकेर मतदान केन्द्र तर्फ लागेका छन् । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयबाट पतपत्र लगायत आवश्यक सामाग्री लिएर कर्मचारी आफुलाई खटाएको मतदान केन्द्र तर्फ लागेका छन् । मतपत्र तथा आवश्यक सामाग्री लिन कावासाेती स्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यालय परिसरमा आज भिड लागेकाे छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |