२०८० मंसिर २४, आईतबार
कावासोती । आउँदो ३० गते हुने पालिका चुनावको लागि निर्वाचन आयोगले सार्वजनिक गरेको ‘नमुना मतपत्र’ अनुसार नवलपरासी पूर्व नवलपुरको मतपत्रमा पहिलो नं। मा नेकपा एमालेको सूर्य चिन्ह , दोश्रोमा नेपाली काङ्ग्रेसको रुख चिन्ह , तेस्रोमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह केन्द्रको हसिया हतौडा चुनाव चिन्ह रहेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको ‘नमुना मतपत्र’ सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न छन् । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लहरै छन् ।
नवलपरासी पूर्व । नवलपुरका लागि ३४ वटा चुनाव चिह्न प्रदान गरेको छ ।
हेर्नुहोस् नवलपरासी पूर्व नवलपुर जिल्लाको मतपत्र यस अनुसार छ ।
७७ वटा जिल्लाको ‘नमुना मतपत्र’ हेर्न यहाँ क्लीक गर्नुहोस्
https://election.gov.np/np/page/sample-ballot
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |