२०८० मंसिर २४, आईतबार
चितवन । चितवनको नारायणगढ बजारस्थित कलमनगर चोकमा आगलागी भएको छ। भरतपुर महानगरपालिका–३ स्थित तुलसीराम सापकोटाको चारतले घरमा बिहान २ बजेबाट आगो लागेको प्रहरीले जनायो।
विद्युत सर्ट भई आगो लागेको बताइएको छ। आगलागीबाट ६ पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीपछि भरतपुर महागरपालिका, खैरहनी नगरपालिका, कावासोती नगरपालिका र नेपाली सेनाको दमकलले आगो नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |