२०८० मंसिर २४, आईतबार
कावासाेती । कावासाेती नगरपालिकाकाे मेयरमा एमालेले विष्णुप्रसाद भुषाललाई उठाउने भएकाे छ ।
उप मेयरमा भने कावासाेती १७ बाट फुलकुमारी महताेलाई उठाउने निर्णय भएकाे एमालेले जनाएको छ । उहाँ सय अघि १७ काे सदस्य रहनु भएको थियाे ।
उता मेयरका उम्मेदवार विष्णुप्रसाद भुषाल लामाे समय कावासाेती खानेपानीकाे अध्यक्षकाे रुपमा काम गर्नु भएको थियाे । राजनीतिमा लामाे समय देखि लाग्नु भएका भुषालले कावासाेतीमा सफल रुपमा खानेपानी संस्थामा अध्यक्षकाे रुपमा रहि व्यवस्थापन गरेकाे अनुभव रहेकाे छ । एमाले नवलपुर उप सचिव भिमलाल कंडेलका अनुसार वडा अध्यक्षका उम्मेदवार विवरण यस प्रकार रहेकाे छ ।
१. तवारक अहमद मिया
२. लक्ष्मी प्रसाद पाैडेल
३. डाेरमान गिरि
४. नारायण लाेहनि
५. निरज कुमार पुन
६. यम बहादुर थापा
७. गाेविन्द प्रसाद महताे
८. भिम बहादुर रिमाल ( गाेकर्ण)
९. झलक शर्मा
१०. टेक नारायण महताे
११. डम्मर सिं थापा
१२. ध्रुव खनाल ( दिपेश)
१३. लाल बहादुर गुरुङ
१४. तुलसिराम महताे
१५. धनिराम गुराै
१६. शिव गिरि
१७. चुरामणि थनेत ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |