२०८० मंसिर १४, बिहिबार
कावासाेती । नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य एमालेमा प्रवेश गरेकाछन् । कावासाेती ७ मा काङ्ग्रेसबाट सदस्यमा निर्वाचित वडा सदस्य रुद्र बस्नेत एमालेमा प्रवेश गर्नुभएकाे हाे । नेपाली कांग्रेस क्षेत्रिय प्रतिनिधि समेत रहुनुभएका वस्नेत एमालेमा प्रवेश गर्नुभएको हाे ।
देशकाे विकास र संमृद्विकाे सपना एमालेले मात्रै पूरा गर्ने भएकाले एमालेकाे विकासकाे अभियानमा जाेडिएकाे बस्नेतले बताउनुभयो ।
बस्नेतलाई एमाले नेताहरुले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |