२०८० मंसिर २०, बुधबार
कावासाेती । कावासाेतीमा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । स्थानीय निर्वाचन नजिकिदै जाँदा एमालेले पार्टी प्रवेश कार्यक्रमलाई तब्रता दिएकाे छ। एमाले प्रवेश गर्नेकाे लहर समेत दिन प्रतिदिन बढ्दाे रहेकाे छ ।
यसै क्रममा कावासाेती १४ बाट विभिन्न पार्टी परित्याग गरि २३७ जना एमालेमा प्रवेश गरेकाे एमाले नगर कमिटी सचिव राजेन्द्र पाण्डेले जानकारी दिनुभयाे । एमाले प्रवेश गरेकाहरुलाए जिल्ला स्थित नेताहरुले अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |