२०८० मंसिर २५, सोमबार
काठमाडौं- आज सेयर बजार बन्द रहने भएको छ। सरकारले आइतबार चैत्र २७ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेकाले सेयर बजार पनि बन्द हुने भएको हो।
गृह मन्त्रालयले एक सुचना जारी गर्दै बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आज बिदा दिने निर्णय गरेको जनाएको छ।
आज रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |