२०८० मंसिर २०, बुधबार
कावासाेती । किशोरीहरुलाई पाेषण स्वास्थ्य ,बाल बिवाहा ,मिहनावारी सरसफाइ सम्बन्धि अभिमुखीकरण प्रदान गरिएको छ। कावासाेती नगरपालिकाकाे आयाेजनामा नगर भित्र रहेका १५ वटा बिधालयका किशोरीहरुलाई अभिमुखिकरण प्रदान गरिएकाे पाेषण सहजकर्ता दिव्या अर्यालले बताउनुभयो ।
चैत ६ गतेबाट सुर भएकाे अभियानमा १५ वटा बिधालयका किशोरीहरुलाई अभिमुखिकरण प्रदान गरिएको हाे ।
किशोरी लक्ष्यित अभियान बुधबार सम्पन्न भएकाे छ । शिव माविमा वडा नम्बर २ का वडा अध्यक्ष लक्ष्मीप्रसाद पाैडेलकाे अध्यक्षता कार्य बहाक प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे थियाे । शिव माविमा भएकाे कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले सहजिकरण गर्नुभएको थियाे ।
यस्तै १५ वटै बिधालयमा विपन्न उत्कृष्ट विधार्थी सहयाेग रकम समेत १५ जनालाई बितरण गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |