२०८० मंसिर २०, बुधबार
कावासाेती । एमाले नवलपुरले पालिका स्तरीय घाेषणा पत्र तयार गर्न थालेकाे छ ।स्थानीय तहकाे निर्वाचन लक्ष्यित गरि एमालेले विभिन्न कार्यक्रम संचालन गरिरहेकाे छ । यसै क्रममा बुधबार एमाले जिल्ला कमिटीकाे समन्वयमा जिल्लाका ८ बटै पालिका ईन्चार्ज , सह ईन्चार्ज सहित जिल्ला पदाधिकारी काे बैठकले पालिका स्तरीय घाेषणा तयारपार्ने निर्णय गरेकाे छ ।
पार्टी जिल्ला अध्यक्ष मुक्ति राम पाण्डेकाे अध्यक्षता , पार्टी केन्द्रीय सदस्य ,जिल्ला ईन्चार्ज तिलक महतकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकले पालिका स्तरिय निर्वाचन परिचालन कमिटी गठन गर्ने, अन्य दलहरु सँगकाे तालमेलका लागि वार्ता समिति निर्माण गर्ने, प्रचार प्रसार समिति निर्माण र बाकि रहेका वडा कार्यालयहरुकाे वडा कार्यालय स्थापना गर्ने निर्णय गरेकाे प्रचार विभाग नवलपुर प्रमुख सागर पाेख्रेलले जानकारी दिनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |