२०८० मंसिर १४, बिहिबार
कावासाेती । बाघकाे आक्रमणमा परि नवलपुरकाे विनयी त्रिवेणी गाउँपालिकामा एक महिला घाइते हुनु भएको छ । ईलाका प्रहरी कार्यालय विनयी त्रिवेणीका अनुसार विनयी त्रिवेणी गाउँपालिका ७ फर्सटाडी निवासी ५० वर्षिय माया याेगी कुँवर घाइते हुनुभएको हाे । घाइते कुँवरकाे टाउकाे र कम्बरमा चाेट लागेकाे प्रहरीले बताएको छ ।
खेतमा बाख्रा चराउन गएकाे बेला उहाँलाई आइतबार बाघले आक्रमण गरेकाे थियाे ।
यस अघि समेत नवलपुरकाे विनयी त्रिवेणी , मध्यविन्दु क्षेत्रमा बाघले मानिलाई आक्रमण गरेकाे थियाे । मानवीय क्षति समेत भएको थियो । नरभक्षी बाघ पहिचान गरि नियन्त्रणकाे प्रयास गरेकाे भएपनि असफल भएको थियाे ।
फेरि बाघले साे क्षेत्रमा आक्रमण गरेपछि स्थानीय चिन्तित बनेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |