२०८० मंसिर १६, शनिबार
कावासोती । नेकपा एमालेको जनवर्गीय संगठन मुक्ति समाज कावासोती वडा नं. दुईको अध्यक्षमा दिल बहादुर विश्वकर्मा चयन हुनुभएको छ ।
शुक्रबार वडा न. २ भाट्टोला बेलचोकमा बसेको भेलाले दिल बहादुरको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरेको हो ।
जसको उपाध्यक्षमा ऋषिराम विश्वकर्मा , सचिवमा लिलाराज बसेल , सहसचिवमा अर्जुन परियार च यन हुनुभएको छ । यस्तै सदस्यहरूमा कमला सुनार धनमाया बिक , नीरा परियार नेपाली , रोशन नेपाली , रेनुका लोहार , तरा बहादुर सार्की नेपाली , लिला सुनार सन्दिप बिक युवराज घिमिरे बिक , सुमन बिक र सूर्य रसाइली चयन हुनुभएको छ ।
नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य मीन लामाको प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा राजेश सुनामको विशेष आतिथ्यता रहेको थियो । भने, अतिथिहरूमा गोमा नेपाली, होम बहादुर सुनार, रामकुमार बिक, .सपना बिक, .राजेन्द्र देवकोटा लगायतको उपस्थित रहेको थियो । स्वगत मन्तव्य .लिलाराज बसेलले राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन रामकाजी बरालीले गर्नु भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |