२०८० मंसिर १४, बिहिबार
कावासोती। नवलपुरमा चार महिला सहित ६ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जुवाको खालमा रहेका महिलाहरु सहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।कावासोती नगरपालिका ८ मा वेलु पुनको घरमा जुवातास खेलाईरहेको गोप्य सुचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको नवलपुर प्रहरीका प्रवक्ता डिएसपी दिलीप गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कावासोती ८ बस्ने ३० वर्षीय हरि माया पुन, ४० वर्षीय माया पुन, ४५ वर्षीय वेलु पुन, ६८ वर्षीय दुरपति गुरुङ, ४० वर्षीय रविन मान सिंह र ४० वर्षीय विर गुरुङ पक्राउ परेका हुन् ।३१ हजार ९२५ नगद र तासको बुक सहित पक्राउ परेका उनीहरु माथि कानुन वमोजिम अनुसन्धान भईरहेकोउहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |