२०८० मंसिर १६, शनिबार
कावासाेती । नवलपुरकाे गैंडाकोटमा अटाे चालकलाई कुटपिट गरिएकाे छ । बिहिवार राति १०:४५काे समयमा चार जनाकाे समूहले वियरकाे बाेत्तल टाउकाेमा हानि कुटपिट गरेका हुन्।
गैडाकोट -५ कुसुम टोल बस्ने ४० वर्षिय सुनिल बहादुर सार्कीलाई राति अटो लिई घर तर्फ जादैँ गर्दा साेहि ठाउँ बस्ने बर्ष २६ का नविन दराई, बर्ष ३१ का सुरज अधिकारी, बर्ष २१ का नविन बोटे र बर्ष २६ का देवेन्द्र सापकोटा मिली कुटपिट गरेका हुन् । अटो रोकी बियरको बोतलले टाउकोमा प्रहार गर्दा सार्कीको टाउकोमा चोट लागि घाईते भएका छन् ।
कुटपिट गर्ने प्रहरी नियन्त्रणमा रहेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |