२०८० मंसिर २०, बुधबार
कावासोति । नवलपुरको कावासोती स्थित मध्यविन्दु बहुमुखी क्याम्पसको १६औं बार्षिकोत्सव तथा अभिभावक दिवश समारोहमा अहिले चलिरहेको छ ।
बार्षिकोत्सव तथा अभिभावक दिवश समारोहको पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपि शर्मा ओलीले उद्घाटन भर्नुभएको हो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष जिवन श्रेष्ठको अध्यक्षतामा कार्यक्रम आयोजना भएको छ । कार्यक्रममा प्रतिनीधिसभा सदस्य तिलक महत , प्रदेश सभा सदस्य रोशन गाहा , लक्ष्मी सुनार लगायत शैक्षिक क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहको छ ।
कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम ,शुभकामना मन्तव्य , पुरस्कार वितरण तथा सम्मान लगायतका कार्यक्रम भईरहेका छन् ।
पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपि शर्मा ओलीले क्याम्पसको नवर्निमित पुस्तकालय भवन र प्रशासनिक भवनको उद्घाटन समेत गर्नुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |