२०८० मंसिर २०, बुधबार
कावासाेती । नेपाल दशनामी समाज कावासोती नगरपालिकाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो नगर अधिवेशनले कृष्णकुमार गिरीको अध्यक्षतामा (पछि सदस्यहरू थप्ने गरी) हाललाई ११ सदस्यीय नगर समिति चयन गरेको छ।
समाजका केन्द्रीय सदस्य शतुल्सी गिरीको प्रमुख आतिथ्यता,युवा सचीव मदन गिरी, समाजका गण्डकी प्रदेश उपाध्यक्ष डोरमान गिरी र समाजका जिल्ला अध्यक्ष वसन्तराज गिरीको विशेष आतिथ्यतामा सम्पन्न नगर अधिवेशनको उद्घाटन सत्रमा समाजका निवर्तमान अध्यक्ष गणेश पुरीको अध्यक्षता रहेको थियो । कार्यक्रम धनु गिरीले सन्चालन गर्नुभएको थियो।
बन्द सत्रका प्रतिनिधिहरूको छलफलले, उपाध्यक्ष द्वय निमु गिरी, महिला उपाध्यक्ष पूर्णा गिरी, सचिव दुर्गा गिरी र कोषाध्यक्षमा गंगा गिरीलाई सर्वसम्मतिले चयन गरेको छ। त्यसैगरी सदस्यहरूमा तुल्सी गिरी (कुमार), प्रेम गिरी लगायत रहनुभएको छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |