२०८० आश्विन १२, शुक्रबार
कावासोती । कावासोती आठमा रहेको नव त्रिवेणी बहुमुखी सहकारी संस्थाको अध्यक्षमा तिर्थराज बस्ताकोटी चयन हुनुभएको छ ।
शुक्रबार सहकारीको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । जसको उपाध्यक्षमा विन्दामाया गैह्रे , सचिवमा देवीमाया घिमिरे , कोषाध्यक्षमा माधव प्रसाद गैह्रे , सह सचिवमा दूर्गा अर्याल पाण्डे चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा राधा घिमिरे , नुराचन्द्र पाण्डे , लक्ष्मी बस्ताकोटी , जगन्नाथ ढकाल , अर्जुन कुमार श्रेष्ठ , हिरालाल गुरौ , कलादेवी बस्याल र कृष्ण बहादुर कुमाल चयन हुनुभएको निर्वाचन संयोजक अर्जुन प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
यसैगरि लेखा समिति संयोजकमा मुरारी प्रसाद लम्साल, सदस्यहरुमा होम कुमारी पोख्रेल र थमनाथ लम्साल चयन हुनुभएको छ । यस्तै ऋण उपसमितिमा संयोजकमा दूर्गा अर्याल पाण्डे , सदस्यहरुमा बसन्त ढकाल र टुल कुमारी च्वाई चयन हुनुभएको छ ।
गत मंसिर २४ गते साधारण सभा सम्पन्न गर्दै अधिवेशनको उद्घाटन शत्र भएको थियो । सो दिन बन्दशत्रमा सहमती नजुटेपछि शुक्रबार सहमतीमा नयाँ कार्य समिति चयन भएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |