• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन १४, आईतबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

६ घण्टा अघि
२

नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

१ दिन अघि
३

कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

१ दिन अघि
४

नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

२ दिन अघि
५

विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया

२ दिन अघि
६

कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने

२ दिन अघि
७

मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

२ दिन अघि
८

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

५ दिन अघि
९

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

६ दिन अघि
१०

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

६ दिन अघि
११

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

१ हफ्ता अघि
१२

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

कावासोती नगरपालिकाद्वारा ९७ विपन्न तथा सिमान्तकृत परिवारलाई घर हस्तान्तरण

नवलपुर प्रेस ७५९ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर २९, बुधबार (१ साल अघि)

 

कावासोती । कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले स्थानीय गरिव, विपन्न तथा सिमान्तकृत समुदायको आवासको अधिकार सुनिश्चितता गर्न कावासोती नगरपालिका प्रतिबद्ध रहेको बताउनु भएको छ ।
नगरपालिकामा सञ्चालित विभिन्न कार्यक्रम मार्फत हाल सम्म ९७ गरिव तथा विपन्न परिवारलाई घर निर्माण गरि नगरपालिकाले हस्तान्तरण गरेको भन्दै थप १८ वटा घर निर्माणको क्रममा रहेको उहाँले बताउनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरले आयोजना गरेको आवासको अधिकारको सवालमा स्थानीय सरकार र सरोकारवाला बीचको अन्तक्र्रिया कार्यक्रममा उहाँले सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत नगरपालिका भित्रका दुई सय वटा घरमा खरको छानो बिस्थापित गर्ने कार्य भइरहेको बताउनुभयो ।


तराई मधेष समृद्धि कार्यक्रम मार्फत विभिन्न कार्यहरु सञ्चालन गर्न सक्ने अवस्था भएपनि कावासोती नगरपालिकाले विपन्न तथा सिमान्तकृत नागरिकहरुको सुरक्षित आवासको व्यवस्थापनलाई प्राथमिकतामा राखेर घर निर्माण गरेर हस्तान्तरण गरेको बताउनुभयो । ८६ वटा घर हस्तान्तरण भइसकेको र १८ वटा घर निर्माणको क्रममा रहेको उहाँले बताउनुभयो । यस्तै जनता आवास कार्यक्रम मार्फत ११ वटा घर निर्माण गरि हस्तान्तरण गरिएको छ । नगरपालिका भित्रका सिमान्तकृत माझि, मुसहर र बोटे समुदायका स्थानीयहरुलाई दुई कोठाको घर निर्माण गरेर नगरपालिकाले घर हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।
आवाससंग प्रत्यक्ष जोडिएको भूमि सम्बन्धि समस्या सामाधानको लागि कावासोती नगरपालिकामा लगत संकलन, नक्सा तयार लगायतको कार्य सम्पन्न भएको अवस्थामा आयोग खारेज हुदाँ कामहरु रोकिएको भएपनि अब पुनः गठन भएको आयोग मार्फत पूर्ववत अवस्थाबाट कार्य अगाडी बढाउने उहाँले बताउनुभयो ।
नगरपालिकाले कावासोती नगरपालिका–१२ मा रहेको वृद्धआश्रममा भवन निर्माण सहयोग गरि परिवार विहिन बनेका व्यक्तिहरुलाई आवासको व्यवस्थापन गरेको घर्तीले बताउनुभयो ।
संविधानमा मौलिक हकको रुपमा रहेको आवासको अधिकार प्रत्याभूत गर्न नगरपालिका सदैव प्रतिबद्ध रहेको भन्दै उहाँले विपतको समयमा आवास बिहिन हुने अवस्थाको सृजना भएको खण्डामा त्यसको तत्कालिन व्यवस्थापनको कार्य विगत देखि गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले इन्सेक मार्फत भएको कार्यक्रमले आम जनता सम्म नगरपालिका मार्फत भएको कार्यहरुको जानकारी संगै नगरपालिकालाई आगामी दिनमा योजना निर्माण तथा प्राथमिकिकरण गर्न सहयोग पुगेको बताउनुभयो । सबै नागरिकलाई आवासको व्यवस्थापन गर्नु सरकारको दायित्व भएको भन्दै उहाँले स्थानीय सरकारको रुपमा नगरपालिकाले गरेको कार्य उदारणिय रहेको बताउनुभयो ।


कार्यक्रममा सहभागि जनप्रतिनिधि, स्थानीय मानव अधिकार समूहका सदस्यहरु, पत्रकार लगायतले नगरपालिका मार्फत भइरहेको कार्यहरुको बारेमा जिज्ञासाहरु राख्नु भएको थियो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नवलपरासी पूर्वको कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा स्थानीय समुदायलाई समेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम (इएलपी) मार्फत शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

  • नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

  • कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

  • नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

  • समाचार
  • १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’
    ६ घण्टा अघि

  • २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा
    १ दिन अघि

  • ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु
    १ दिन अघि

  • ४

    नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु
    २ दिन अघि

  • ५

    विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया
    २ दिन अघि

  • ६

    कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने
    २ दिन अघि

  • ७

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण
    २ दिन अघि

  • ८

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    ५ दिन अघि

  • ९

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ६ दिन अघि

  • १०

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ६ दिन अघि

  • नवलपुर बिशेष
    १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

    नवलपुर प्रेस
    २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

    नवलपुर प्रेस
    ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

    नवलपुर प्रेस
    ४

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

    नवलपुर प्रेस
    ५

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    ६

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ७

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ८

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution