• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन ११, बिहिबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

२ दिन अघि
२

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

३ दिन अघि
३

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

४ दिन अघि
४

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

४ दिन अघि
५

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

५ दिन अघि
६

प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

६ दिन अघि
७

पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

६ दिन अघि
८

कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

६ दिन अघि
९

कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

१ हफ्ता अघि
१०

आहा मनै लोभ्याउने फुङफुङ्गे झरना

१ हफ्ता अघि
११

असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती

१ हफ्ता अघि
१२

भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

गुणस्तरीय शिक्षा नै शिक्षा क्षेत्र विकासको आधार हो ः सरोकारवाला

ज्ञानु पंगेनी ८८९ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर २९, बुधबार (१ साल अघि)

कावासोती ।   विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा विद्यालय गम्भिर हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
बुधबार कावासोती दुईमा रहेको शिव नमुना माविको ४८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहमा बोल्ने वक्ताहरुले गुणस्तरीय शिक्षा नै शिक्षा क्षेत्रको समग्र विकासको आधार हुने बताउनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुन , प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी , जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रकाश मल्ल , शिक्षा विकास तथा समन्वय ईकाई नवलपुर प्रमुख कृष्णचन्द्र पोख्रेल , कावासोती नगरपालिकाका नगर शिक्षा अधिकारी क्षेत्र वहादुर भण्डारी , लगायतका अतिथीहरुले बोल्दै शैक्षिक गुणस्तर कायम राख्दै फरक र नयाँ किसिमका शैक्षिक कार्यक्रम गरेर फरक पहिचान बनाउने काममा शिव नमुना मावि अग्रसर हुन सुझाव समेत दिनुभएको थियो । विद्यालयहरुले समय सापेक्ष शैक्षिक भौतिक सुधार गर्न आवश्यक रहेकोमा जोड दिनुभएको थियो । समभावनाले सामुहिक रुपमा काम गर्न सकेमा मात्रै हरेक क्षेत्रको विकास छिटो हुने भन्दै विद्यालयभित्र सबै समान हुन भन्ने भावना राख्नुपर्ने बताउनुभएको थियो ।


यस्तै अभिभावकहरुले आफ्ना छोराछोरीलाई पढाई मात्रै नभई अतिरिक्त कृयाकलापमा समेत सहभागि हुन अभिप्रेरित गर्ने , सहभागि हुन खोज्दा नरोक्ने, घर , समुदाय नै विद्यार्थीको पहिलो पाठशाला भएकाले विद्यार्थीलाई असल कामका लागि अभिप्रेरित गरिरहनु पर्नेमा वक्ताहरुले जोड दिनुभएको थियो । विद्यार्थी नै भोली देशको भविश्य निर्माण गर्ने कर्णधार भएकाले राज्यले विद्यार्थीसंग धेरै अपेक्षा राखेको भन्दै, राज्यले पनि शिक्षा क्षेत्रको विकासका लागि नीति , कार्यक्रम र बजेट बिनियोजन लगायतका काममा प्राथमिकता दिन सुझाव दिनुभयो । यस्तै विद्यालयभित्र विद्यार्थीलाई कुटपिट गर्ने , मानसिक तनाव दिने , यौन दुव्र्यहार जस्ता कृयाकलाप समेत हुने गरेका घटनाहरु बहिर आउने गरेकाले यस्ता आपराधिक कृयाकलाप विद्यालय हाताभित्र हुन नहुनेमा वक्ताहरुको जोड थियो ।
कार्यक्रममा विद्यालयको वार्षिक प्रगती प्रतिवेदन विद्यालयका प्रध्यानाअध्यापक अर्जुन प्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो । उहाँले गत आर्थिक वर्षमा नमुना विद्यालय शैक्षिक तथा व्यवस्थापकीय योजना अन्र्तगत सोलार प्यानल , ब्याट्री ईन्भटर , कम्प्युटर , ल्यापटप , प्रिन्टर , स्मार्ट प्रोजेक्टर लगायत खरीद गरि व्यवस्थापन गरिएको , सिसि क्यामेराको थप व्यवस्थापन सहित कक्षा शिक्षण तथा विद्यालय परिसरको निरन्तर अनुगमन र पृष्ठपोषण गरिने , विज्ञान विषयका लागि सुविद्या सम्पन्न प्रयोगशाला , आईएसए कार्यक्रम अन्र्तगत, विद्यार्थीहरुले कागती , अदुवा बेसार लगाउतका खेती आफैँ गर्दै आएको साथै विभिन्न कार्यक्रम सञ्चालन गरिएको , मावि शैक्षिक भवन पहिलोको निर्माण सम्पन्न गरि दोश्रो भवनको निर्माण कार्य अन्तिम चरणमा पु¥याईएको लगायत विषयमा उहाँले प्रतिवेदन प्रस्तुत गर्दै जानकारी गराउनुभएको थियो । यस्तै कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष शशिधर चापागाईंले सामाजिक परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
हिमालयन बैङ्कले स्थापना गरेको छात्रबृत्ति वितरण , चार वटा अक्ष कोष घोषणा , विद्यालयलाई सहयोग पु¥याउने व्यक्तीत्वहरुलाई सम्मान तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण लगायतका कार्यक्रम भएको थियो । विद्यार्थीहरुले नृत्य प्रस्तुत समेत गरेका थिए ।
यसैगरि विद्यालयमा स्थापना गरिएको स्वास्थ्य परामर्श केन्द्र तथा प्राथमिक स्वास्थ्य उपचार कक्षको समेत उद्घाटन गरिएको छ । प्रमुख अतिथी चन्द्र कुमारी पुन , प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी , भरतपुर अस्पतालका अध्यक्ष डां भोजराज अधिकारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । उक्त स्वास्थ्य केन्द्रमा एक जना नर्स (बीएन ) को व्यवस्था गरिएको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बावुराम बिश्वकर्माको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विभिन्न सामाजिक व्यक्तीत्व , शिक्षक , विद्यार्थी , अभिभावकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षक छविलाल अर्यालले सहजीकरण गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

  • नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

  • हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

  • कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

  • समाचार
  • १

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    २ दिन अघि

  • २

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ३ दिन अघि

  • ३

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ४ दिन अघि

  • ४

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण
    ४ दिन अघि

  • ५

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ
    ५ दिन अघि

  • ६

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका
    ६ दिन अघि

  • ७

    पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने
    ६ दिन अघि

  • ८

    कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
    ६ दिन अघि

  • ९

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण
    १ हफ्ता अघि

  • १०

    आहा मनै लोभ्याउने फुङफुङ्गे झरना
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    २

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ३

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ४

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस
    ५

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

    नवलपुर प्रेस
    ६

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

    नवलपुर प्रेस
    ७

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

    नवलपुर प्रेस
    ८

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution