• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन १४, आईतबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

५ घण्टा अघि
२

नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

१ दिन अघि
३

कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

१ दिन अघि
४

नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

२ दिन अघि
५

विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया

२ दिन अघि
६

कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने

२ दिन अघि
७

मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

२ दिन अघि
८

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

५ दिन अघि
९

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

६ दिन अघि
१०

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

६ दिन अघि
११

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

१ हफ्ता अघि
१२

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

हुप्सेकोटमा डिजिटल कृषि सुचना तथा सेवा केन्द्रको स्थापना

११०७ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर २८, मंगलबार (१ साल अघि)

कावासोती ।  नवलपुरको हुप्सेकोट गाउँपालिकामा डिजिटल कृषि सुचना तथा सेवा केन्द्रको स्थापना गरिएको छ ।
विद्युतिय प्रविधि सहितको ई–चौतारी उद्घाटन गरिएको हो । हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले उद्घाटन गर्नुभएको हो । यस कार्यक्रम सुरु भए संगै हुप्सेकोट गाउँपालिका कृषि सुचना तथा प्रविधिमा यो टेक्नोलोजी प्रयोग गर्ने पहिलो गाउँ पालिका बन्न सफल भएको छ ।
कृषकहरुको सम्पूर्ण विवरण सहित उनीहरुको खेतबारी र बाली संगै उक्त बालीमा लाग्ने रोग किराको समाधान, मलखादको माात्रा, बिउको छनोट, सिंचाई, गोडमेल, र त्यसको उचित सम्भार गर्दै किसानहरुका लागि उचित लाभ प्राप्तीमा सहयोगी हुने गरी तयार पारिएको जियो कृषि मोबाईल एप्स र यसका अन्य तालिम प्याकेज सहितको विद्युतिय प्रविधि सहितको ई–चौतारी उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष पाण्डेले गाउँपालिकामा व्यवसायिक कृषि तथा पशुपालक किसानहरुको उल्लेख्य संख्या रहेको, उत्पादन र बजारीकरणमा संलग्न रहेको दक्ष कृषि प्राविधिकको प्रयाप्त उपलब्धता र किसानका लागि तालिम शिक्षा र कृषि सम्वन्धी सुचनाहरु तथा परामर्श सेवा उपलब्ध गराउन नसकिरहेको सन्दर्भमा यो टेक्नोलोजी निकै महत्वपूर्ण हुने भन्दै आँफूहरुले छोटो समयमै यसको स्थापना र शुभारम्भ गर्न तत्परता देखाएको वताउनु भयो । उहाँले व्यवसायिक किसानहरुका लागि उचित प्राविधिक ज्ञान, सुचना र परामर्श सहितको प्याकेज भएकाले यसबाट पालिका क्षेत्रका किसानहरुले धेरै भन्दा धेरै फाईदा लिने विश्वासका साथ सम्पूर्ण किसानहरु लाई यस प्रविधि संग जोडिन र धेरै भन्दा धेरै लाभ लिन अनुरोध गर्नु भयो ।

हाल यो एप्लीकेसनमा एक पटक कनेक्सन भए पछि ईन्टरनेट विना पनि चलाउन सकिने, नेपाली भाषमा पनि भएको, स्वचालित सन्देशहरु आईरहने, स्मार्ट सुचना प्रणाली भएको, मौसम पूर्वानुमान को जानकारी दिने, आफु लाई चाहिएको थोक बजारको मुल्यको जानकारी समेत पाईने, कृषि वाली तथा पशु पंक्षी समेतको सम्पूर्ण सुचनाहरु समेटिएको र तीनको भर्चुअल स्वास्थ्य जाँचको सुविधा समेत भएको र आगामी दिनमा यस एप तथा वेव सुचना प्रणाली लाई किसानहरुको माग सल्लाह सुझावका आधारमा थप विशिष्टिकृत र परिस्कृत गर्दे लगिने पाथवे टेक्नोलोजी (जियो कृषि) का प्राविधिक विक्रम नेपालीले वताउनु भयो ।


हेफर ईन्टरनेशनल नेपालको सहयोगमा हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ) ले परियोजना सञ्चालन गर्दै आएका नवलपरासी पूर्वका मध्यविन्दु, हुप्सेकोट देवचुली र बुलिंगटार गरी ४ वटा पालिकाबाट यो अभियान सञ्चालन गर्न लागिएको हिमालयन सामुदायिक विकास मञ्चका कार्यक्रम संयोजक बिष्णु प्रसाद कँडेल ले वताउनु भयो । आँफुहरुले यस अघि उत्पादन र उत्पादकत्व वृद्धि गर्नका लागि कृषि पशुपालनका क्षेत्रमा, महिला शसक्तिकरणका क्षेत्रमा हेफरको सहयोगमा नवलपरासी पूर्वमा विभिन्न परियोजना सञ्चालन गरिसकेको र अहिले पछिल्लो ४ वर्ष यता किसानहरुका लागि वित्तिय सेवामा पहुँच अभिवृद्धि गर्ने, सहकारी संस्था र नीजि प्राविधिहरुबाट प्राविधिक सेवाहरु उपलब्ध गराउन सहजीकरण गर्दै आईरहेको विमा लगायतका अन्य सेवाहरुमा सहजीकरण गर्दै आईरहेको बताउनुभयो । उहाँले उत्पादनको सामूहिक संस्थागत बजारीकरणमा टेवा पुर्याउदै बजारमा रहेको बिचौलियाको अस्वस्थ प्रतिस्पर्धाबाट मुक्त गर्ने क्षेत्रमा काम गर्दै आईरहेको र सोही सन्दर्भमा नवलपरासी पूर्वका ग्रामिण महिला किसानहरुको डिजिटल कृषि प्रविधिमा पहुँच अभिवृद्धि गर्नका लागि आँफुहरुले यो परियोजना शुरु गरेको कँडेलले वताउनु भयो ।


संयोजक कँडेल ले यस परियोजना अन्तर्गत नवलपरासी (ब.सु.पू)जिल्लाका ४ वटा पालिकामा कम्तिमा २५ वटा ई–चौतारी स्थापना गरिने, कम्तीमा ३० देखी ५० जना सम्म स्वयंसेवक सहजकर्ता परिचालन गरिने र यस परियोजनाको अन्त्य सम्म नवलपरासीका कम्तीमा पनि १०,००० (दश हजार) ग्रामिण महिला किसानमा यसको पहुँच पुर्याउने लक्ष्य रहेको वताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%५%
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

  • नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

  • कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

  • नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

  • समाचार
  • १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’
    ५ घण्टा अघि

  • २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा
    १ दिन अघि

  • ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु
    १ दिन अघि

  • ४

    नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु
    २ दिन अघि

  • ५

    विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया
    २ दिन अघि

  • ६

    कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने
    २ दिन अघि

  • ७

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण
    २ दिन अघि

  • ८

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    ५ दिन अघि

  • ९

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ६ दिन अघि

  • १०

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ६ दिन अघि

  • नवलपुर बिशेष
    १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

    नवलपुर प्रेस
    २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

    नवलपुर प्रेस
    ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

    नवलपुर प्रेस
    ४

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

    नवलपुर प्रेस
    ५

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    ६

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ७

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ८

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution